भक्तपुरको हनुमानघाटबाट चोरी भई अमेरिका पुगेको स्वदेश फिर्ता
इछापा संवाददाता
भक्तपुरको हनुमानघाटबाट चोरी भई अमेरिका पुगेको दुर्गाको प्रस्तर मुर्ति (१८औं शताब्दी) लाई स्वदेश फिर्ता ल्याउन महत्वपूर्ण योगदान पुर्याउनुहुने न्यूयोर्कस्थित नेवाः गुठीका प्रतिनिधिहरूबाट उक्त मुर्ति र...















