नेवाः देय दबूले आर्थिक सहयोग सहित श्रमदान

इछापा संवाददाता २०८२-०४-०४
नेवाः देय दबूले आर्थिक सहयोग सहित श्रमदान
मध्यपुर थिमि– नेवाः देय् दबू मध्यपुर थिमिको संयोजन तथा उपत्यका विशेष प्रदेशको आयोजना ऐतिहासिक निलबाराही मन्दिर संरक्षण अभियानमा नगद ५० हजार एक रुपैया आर्थिक सहयोग सहित श्रमदान गरेको छ ।

शनिबार मध्यपुर थिमिको ऐतिहासिक निलबाराही क्षेत्रमा उपत्यकाका देय दबूका सदस्यहरुले शनिबार एक दिन श्रमदान गरेका नेवाः देय दबूका मध्यपुर थिमिका अध्यक्ष ज्ञानदेव श्रेष्ठले बताएका छन् ।

सहयोग रकम निलबाराही संरक्षण अभियानका अध्यक्ष दिलकृष्ण प्रजापतिलाई प्रदान गरेको थियो ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.