बाढी र चट्याङबाट बिहारमा १३ जनाको मृत्यु
इछापा संवाददाता
भारतको बिहारमा पछिल्लो २४ घण्टामा बाढी र चट्याङका कारण १३ जनाको मृत्यु भएको छ। चट्याङका कारण ९ जनाको मृत्यु भएको छ। बाढीका कारण गयाजीमा २ जना, नालन्दा र पटनामा १/१ जनाको मृत्यु भएको छ। पछिल्लो एक द...

