१८३ औं पटक गरे कर्माचार्यले रक्तदान
इछापा संवाददाता
काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले १८३ औं पटकको रक्तदान गर्नुभयो । कञ्चनपुरको महेन्द्रनगरमा अवस्थित नेपाल रेडक्रस सोसाइ...


