तरुण दल मध्यपुर थिमिको अध्यक्षमा संविन डंगोल निर्वाचित

इछापा संवाददाता २०८२-०४-१२
तरुण दल मध्यपुर थिमिको अध्यक्षमा संविन डंगोल निर्वाचित
भक्तपुर। भक्तपुरस्थित मध्यपुर थिमि नगरपालिकाको तरुण दल अध्यक्षमा सविन डंगोल निर्वाचित भएका छन् । डंगोलले ५४ मत ल्याएर निर्वाचित भएका हुन् ।

आइतबार भएको अधिवेशनबाट उपाध्यक्षमा राजु सिपाईं निर्वाचित भएका छन् । अधिवेशनबाट सचिवमा सेचेन्द्र सुवेदी निर्वाचित भए भने सदस्यहरूमा अनिल प्रजापति, स्वयं श्रेष्ठ, अजय प्रजापति र नविन चक्रधर चुनिएका छन् ।
प्रायोजन
हाम्रो बारेमा

यो वेबसाइट इछापा मिडिया राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडिओ तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

पूरा पढ्नुहोस् »
उपयोगी लिंकहरू
  • विज्ञापन - पत्रिका
  • सलाह सुझाव
  • सम्पर्क गर्नुहोस्
सम्पर्क ठेगाना

इछापा मिडिया प्रा.लि.
मध्यपुर–थिमि
भक्तपुर, नेपाल

984-1246698

© 2025 सबै अधिकार सुरक्षित | Developed by Turantcall Pvt. Ltd.